+977 9854027065 | akulpdsah@gmail.com

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा श्री जानकी बृद्धाश्रममा फलफुल बितरण

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1242 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख २६ गते । एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा श्री जानकी बृद्धाश्रममा बृद्धाहरुलाई आमाको मुख हेर्ने को दिनमा फलफुल बितरण गरेको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीयले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा श्री जानकी वृद्धाश्रममा बस्ने आमाहरूका लागि एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष शरण कुमार गुरूङ को निर्देशनमा यस संगठनको मधेस प्रदेश कार्यसमितिको महासचिव सुरेश कुमार रोहिताको अगुवाईमा र भविष्य कुमार झा, मनोहर पण्डित, धर्मेन्द्र कुमार गोइत र चन्दन साह सहित त्यहाँ खटिने कर्मचारीहरूको संयुक्त उपस्थितिमा श्री जानकी वृद्धाश्रम, जनकपुरधाममा बस्ने बृद्धा आमाहरूका लागि फलफूल तथा चिनी, चियापत्ती, बिस्कुटहरुजस्ता खाद्य सामग्रीहरू वितरण गरियो ।

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिताले अगामिदिनहरुमा पनि यस्तै काक्रकर्म गर्ने र सहयोग गर्ने अगामी दिनमा पनि वहाँहरुलाई म र हाम्रो एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेशले बारमबार सहयोग गर्ने बताउनु भएको थियो । सो कार्यक्रम शान्तिपूर्ण तथा भवयताका साथ सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

16 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले