+977 9854027065 | akulpdsah@gmail.com

जनकपुर धामका दुई नगर डिहबारको सामुहिक पूजा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

782 Views

कमल साह
जनकपुर धाम,साउन ३२ गते । जनकपुरधाम स्थित को दुई नगर डिहवारमा आज अखारी पूजा सम्पन्न भयो ।
जनकपुर धाम को अन्तर गृह परिक्रमा भित्रका भूभागलाई दुई ठाउँमा बिभाजन गरिएको छ । दुईवटा प्रमुख मन्दिर मधेको एक श्री राम दरबार र अर्को श्री जानकी दरबार हो । दुबै मन्दिर क्षेत्रमा एकएकवटा नगर डिहबार रहेकोे छ ।
एकलाई श्री जानकी पट्टी को नगर डिहवार मन्दिर र अर्कोलाई रामपट्टी को नगर डिहबार भनिन्छ ।
यहाँ अखारी पूजा साउन महिनाको अन्तिम सातामा सदियौ देखि हुदै आईरहेको छ (ग्राम देवता) ब्रह्म बाबा को । दुईटै डिहवारमा श्रद्धा पूर्वक पूजा पाठ गरि मनाईयो ।
पुजा पाठ को बिधिबिधान राम पट्टी को भन्दा जानकी पट्टी को भव्य रुपमा विधि बिधान तथा परम्पराद्वारा हुने गर्दछ। यहां आफ्नो सिमानामा धुर बाध्न हरियरी तथा आहुति बही हांकने चलन पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

19 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले