+977 9854027065 | akulpdsah@gmail.com

बौधीमाई मंदिर ट्रष्टमा नया कार्य समिति चयन

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

656 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २ गते । जनकपुरधाम उपमहानगरपालिका –९ स्थित रहेको बौधीमाई मन्दिर ट्रष्टमा न्या स्थाई कार्यसमिति चयन गरिएका छन् ।
यस बौधीमाई मंदिर ट्रष्टमा नया कार्य समिति चयनको अध्यक्ष पदमा सुरेश ठाकुर लगायत ११ जना पदमा सर्वसहमती बाट निर्वाचित भएका छन् ।
यस कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष वार्ड नं. ९ का परमेश्वर साहको आतित्यमा प्रथम साधारण सभा भएका छन् ।
जसरी यस बौधीमाई मंदिरलाई तपाईहरु सबै जना मिलेर बौधी माई मंदिर ट्रष्टमा दर्ता गराउनु भएको र मंदिरको संरक्षण बिकास को तर्फमा लैजानु भएको छ त्यसतै गरी यस वाड मा ५–६ वटा मंदिरहरु छन् त्यसलाई पनि तपाईहरु संरक्षण गर्ने गर्नु पर्छ अध्यक्ष परमेश्वर साह ले बताउनु भएका छन् ।


यस बौधी माई मंदिर को लागी र वाड, टोल र नगरवासीहरुको लागी म संग जेजती सहयोग गर्नु पर्छ र जतीखेरा पनि म तयार रहनहछु भने बताउनु भएको छ ।
यस बौधी माई मंदिरको विकास को लागी म जती खेरा पनि तयार रहनछु बताउनु भएका छन् ।
वर्षौदेखि पूजा समितिको भरमा चलिरहेको बौधीमाई मन्दिरको व्यवस्थापनका लागि एक वर्ष अघि ट्रष्ट स्थापना गरिएको थियो ।
वडा अध्यक्ष परमेश्वर साहको प्रमुख आतिथ्यमा आयोजित प्रथम सधारणसभामा स्थानीय समुदायको सहभागिता थियो । प्रथम साधारण सभा मा जामुन प्रसाद गोईत यादब, सुकेश कुमार मण्डल, मुकेश ठाकुर, शंकर प्रसाद साह, राम नरेश ठाकुर, विजय कुमार झा, विजय कुमार साह, राहुल कुमार कर्ण, पुरुषोत्तम यादब, महेश ठाकुर, नगिना कुमारी ठाकुर, राहुल कुमार साह, राम लोचन साह, राकेश कुमार गुप्ता, कृष्ण कुमार मण्डल, किशन कुमार साह, राजिब महतो, प्रदिप कुमार गुप्ता, रामेश्वर साह, नगीना देवी साह, रमेश कर्ण, महेश साह, पवन कुमार साह, सुवोध महासेठ, कृष्ण साह, पुर्णिका शर्मा, दिनेश कुमार साह, सुमन मण्डल, अजित श्रीवास्तव, विवेक साह आको उपस्थिती रहेको थियो ।
यस मन्दिर व्यवस्थापनका लागि निर्वाचन संयोजक शंकर प्रसाद साह, शर्माको नेतृत्वमा ११ सदस्यीय नेतृत्व चयन गरिएको हो ।
यस बौधी माई मंदिर ट्रष्टका नया कार्य समिति अध्यक्ष पदमा सुरेश ठाकुर, उपाध्यक्ष संतोष कुमार साह, महिला उपाध्यक्ष अन्जु कुमारी साह, सचिब अकुल प्रसाद साह, सह–सचिब अनिल प्रसाद साह, कोषाध्यक्ष बलीराम साह, सदस्यहरु मा राज कुमार श्रीवास्तव, रमेश कुमार कर्ण , संजय कुमार यादब, राम ललीत शर्मा, छठीया कुमारी साह मा चयन गरि।एको हो । यस बौधी माई मंदिर ट्रष्टमा जम्मा साभारण सदस्यहरु ६८ जनाको रहेका छन् । सो प्रथम साधारण सभा भव्यताका साथ मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

16 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले